अपडेट

जिउमा काँडा उमार्ने गीत-स्वाधिनता।


    भर्खरै विन्दवासिनी म्युजीक बाट बजार मा आएको लोकप्रिय गायक बद्री पंगेनीको गीत "स्वाधिनता" को प्रोमो हेरें, गीत को पहिलो अन्तरा मै जिउ बाट स्वाभाविक उर्जा निस्केको अनुभव भयो,मेरा शरीरका रौं ठाडा भए र पुरा जिउमा एक किसीमको तरंग पैदा भयो। 

अभावमा बाँच्न सक्छौं,
दु:खमा हाँस्न सक्छौं
यो देशको स्वाधिनता लाई शिरमा राखेर
पानीले पेट भरौंला
बरु भोकै मरौंला 
बस्दैनौं विदेशीको मुख ताकेर...!

भिडीयो हेर्न यहा क्लिक गर्नुस।
http://youtu.be/vDFIwbxAji0

1 टिप्पणी

Unknown ने कहा…

Playtech - New Zealand's #1 supplier of gaming equipment
Playtech, 1xbet app an innovator of software and 바카라 사이트 services for online gaming novcasino and 바카라 iGaming products, have partnered with supplier poormansguidetocasinogambling.com Casino.