अपडेट

चाईनामा चारतारे झण्डा।


मकाउ - नेपाली जनसम्पर्क समिति, चीनको प्रथम अधिवेशन डिसेम्बर ७ तारिक सोमवारका दिन सम्मपन्न भएको छ । गत जुलाई ४ तारिकका दिन नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव यूवा नेता प्रदिप पौड्यालको प्रमुख आतिथ्यमा र  राजकुमार जमरकटेलको सभापतित्वमा गठित तदर्थ समितिले प्रथम अधिवेशन गरिएको हो ।

समितिको निमन्त्रणामा कार्यक्रमलाई सफलता पूर्व सम्पन्न गर्नको निमित्त बिभागिय प्रमुख एंव नेपाली कांग्रेसका सांसद अर्जुन जोशी र मित्र  राष्ट्र मकाउबाट, नेपाली जनसम्पर्क समिति मकाउका सभापति सुदर्शन थापा मगर, उपसभापति लेख बहादुर गुरुङ , समाजसेवी टेक पौडेल लगाएतका व्यक्तित्वहरु ले कार्यक्रम मा सहभागीता जनाउनुभएको थियो।

कोई टिप्पणी नहीं