अपडेट

विद्वान झ्याउरे तेहेरी:- बोक्रे विद्वान-ज्योती-बाबा विच मा



बोक्रे:-
  हे प्यारी ज्योति त्यो तिम्रो धोति कसन कसिलो।            
   देखियो जम्मै फक्रेको तिम्रो जवानी रसिलो।
   म संग छैनन् देखाउने कुरा म सहुला कसोरी 
   न साप्रा मेरा न छाति मेरा म रहुला कसोरी 
   तिमीले गाउदा तिमीले नाच्दा दुनिया झुम्यो रे 
    साप्रा ले तिम्रो चर्चा को यहा शिखर चुम्यो रे!!

ज्योती:-
त्यो तिम्रो आदेश पानि मा पादे सरह मलाइ 
जसरी आउछ त्यसरी जान्छ गन्हाउछ तिफैलाई
किबाटो चाहियो किसाटो चाहियो आरोप सहिन्न 
मनको मर्जी अरिन्चा यहा कसैलाई कहिन्न 
     बोल्निको मुख न टाल्न सक्छु न सक्छु रोकन 
     कुकुर ले टोक्दा के पछि लाग्नु कुकुरै टोकन!!

बाबा :-
      लोके का कुरा के बुज्नु बरा म बाबा बबुरो
      दोहोरी बरु लाग्दैछ मलाई अल्कती अधुरो
      खोल्दैमा ईत्ती देखाउदा भित्री केविग्रो जगतको
      विद्वानले पनि नगर गाली ज्योती लाई फगतको

निष्कर्ष :-
   ज्योती का साप्रा केसारो राम्रा जमना अन्सार
   बुझमभो अव बदलियो यहाँ संस्कृति संसार
   झन हिट बनाम कट्टु र छाति लोकगीतमा हामीले
   कुटेरै पो त बनाम्ने हो नी गागरी कामी ले, बरै  
    गागरी कामी ले... बरै गागरी कामी ले...!!

लेखक- बाबा-  ;-p
         
         

कोई टिप्पणी नहीं