अपडेट

खुम बहादुर खड्का को समर्थन मा-हरि विष्ट



"सबै जेल जाने मान्छे दोषी हुन्नन" र "सबै कानुनको फन्दाबाट उम्कने मान्छे निर्दोष हुन्नन" चेतना भया । त्यहि पनि हाम्रो जस्तो मुलुकमा जंहा पैसा,पावर,नाता बाद,कृपा बाद पुलिस कार्यालय र अदालत सम्म भ्रष्टाचारले जरो गाडेको छ । खुम बहादुर दाई भनेको कांग्रेस कार्यकर्ताको लागि भगवान हो । उहाँ कार्यकर्ताको आवश्यकता पुरा गर्ने नेता हुनाले नेतृत्वले सब कार्यकर्ता खुम बहादुरको पछि लाग्न थाले भनेर बाहुनहरूले  षड्यन्त्र गरि फसायिए र त्यसैले जेल गएको हो । हिजो पनि संस्थापनको नाममा बिरासतको राजनीतिक गर्ने गिरिजा प्रसाद कोइरालाले खुम बहादुर ले देउवालाई सहयोग गर्न थाल्यो अब मईले भनेको मान्दैनकी भनेरै खुम बहादुर दाईको राजनीतिक सक्काउनलाई फसाका हुन । सब नेता गिरिजा बाबु संग डराउंथे किनकि उनको रहनि नै "म जे बोल्छु बोल्छु" भन्ने थियो यो उनको रहनि नभएर धम्की पुर्ण भाषा हो भन्ने कसैले बुझेनन् त्यसैले कांग्रेसमा कोही निडर नेता थियो उनि संग नडराउने भने त्यो हो कृष्ण प्रसाद भट्टराई,शेर बहादुर देउवा र खुम बहादुर खड्का किनकि देशको पावर र बिउरो क्रयासी गिरिजाको हातमा थियो । नत्र त्यत्रो लाउडा  पचाउंदा कहां थियो अख्तियार ।  बिजय कुमार गक्षदार  जस्ता लगाएत सपनानी पैसा देख्ने नेता किन सुरक्षित भए र कुनै पनि नेपाली नारीले बिदेशी नागरिक संग बिहे गर्यो भने नेपाली नागरिकता खारेज हुन्छ । सुजाता कोइराला दिदीको किन नागरिकता खारेज भएन यि एसका साना उदाहरण मात्रै हुन् र यि गिरिजाका आफ्ना र नजिकका थिए त्यसैले कसैको पछि हातधोयरै लाग्ने हो भने जसलाई जुन मुद्दामा पनि फसाउन सकिन्छ यो देशमा? र यदि कुनै पनि पार्टीको नेता जो नेपाली राजनीतिको मन्त्री पद ग्रहण गरिरहेको र गरिसकेको छ भने त्यसले छातीमा हात राखेर भनोस मैले भ्रष्टाचार गरेको छैन भनेर? कि त्यो झुटो बोल्दैछ । कि त्यो कांग्रेसको पुर्ण बहादुर खड्का र एमालेको लाल बाबु पण्डित र गोकर्ण बिष्ट हुनु पर्छ ।
साथि हो मन परे सियर गर्दिनुहोला ।।।।
(हरि बिष्ट)
श्रोत- हरि विष्ट को फेसबुक।

कोई टिप्पणी नहीं