अपडेट

प्रकाश निशाना को 'बाध्यता' सार्वजानीक



   ~गुल्मी जिल्ला इस्मा दोहोली मा जन्मेका गुल्मेली कलाकार 'निशाना प्रकाश' ले दोहोरी गीत बजारमा ल्याएका छन,  गीत संगीत प्रति सानै देखी झुकाव राख्ने निशाना ले सृजनामा पनि चासो राख्छन, मिठो स्वरका धनी प्रकाशले लय तथा शब्द पनि उतिकै मिठो सृजना गर्छन, गायक प्रकाश को र टीका पुन को स्वर मा पहिलो गीती संग्रह 'बाध्यता' बजारमा आएको छ जसमा लय राजकुमार बानिया ,शब्द निशान बानिया को रहेको छ भने उक्त गीत मा मोडल पनि आफै प्रकाश रहेका छन, मोडलिड• मा उनलाई साथ दिएका छन हिरा अनि प्रभा तामाङ  ले , उक्त गीत लाई बजार  ब्यवस्थापन झरना संगीत म्युजीक कम्पनी ले गरेको छ। आफ्नो गीत कर्णप्रिय रहेको र भिडीयो पनि राम्रो बनेको कारण दर्शक श्रोता को मन जित्न सक्ने कुरा मा आशावादी रहेको कुरा गायक प्रकाश ले वताए।

भिडीयो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस~




जमर्को।

कोई टिप्पणी नहीं