अपडेट

किसन रेग्मी सर्वसम्मत केन्द्रीय सदस्य


~ नेपाल अमेरिका पत्रकार संघको ५ औँ अधिबेशनबाट सर्वसम्मत रुपमा निर्वाचित अध्यक्षमा भोला आचार्य, उपाध्यक्ष गुणराज लुइटेल, महासचित तोयानाथ दाहाल, सचिव अग्नि चौलागाईं, कोषाध्यक्ष शैलेश पोख्रेल, पश्चिम क्षेत्र संयोजक ध्रुव कुँवर, डिसि मेट्रो क्षेत्र संयोजक बिष्णु पौडेल सितल, न्यूयोर्क क्षेत्र संयोजक विष्णुहरि घिमिरे, दक्षिण पुर्व क्षेत्र संयोजक किशन रेग्मी र सदस्यहरुमा सन्दीप कुमार चौधरी, बाल कृष्ण जोशी र अनुज थापा रहेका छन्। बाँकी २ सदस्य कार्यसमितिले मनोनित गर्ने छ। कार्यसमितिको कार्यकाल २ बर्षको हुने छ।


नेपाल अमेरिकापत्रकार संघको ५ औँ अधिबेशनबाट अमेरिकामा स्वच्छ र सत्य समाचारलाई सधै हामी सामु ल्याउनुहुने सफल पत्रकार एवं अनन्य मित्र हरु जसले पत्रकारिताको धर्म निरन्तर निर्वाह गर्दै आउनुभएको थियो वहा हरु थप जिम्मेवारी वहन गर्ने गरी पदाधिकारी बन्नुभएकोमा खुसी ब्यक्त गर्दछौं।  


नेपाल अमेरिका पत्रकार संघको ५ औँ अधिबेशनबाट दक्षिण पुर्व क्षेत्र संयोजकमा हाम्रा शुभचिन्तक एवं युएस खबरका सम्पादक युवा पत्रकार किशन रेग्मी तथा नेपाली समाज टेक्सासका निबर्तमान उपसभापति बाल कृष्ण जोशी केन्द्रिय सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको मा हामी हार्दिक बधाई दिन चाहान्छौ साथै जमर्को परिवार को तर्फ बाट सफल कार्यकाल को शुभकामना दिन चाहन्छौं।


कोई टिप्पणी नहीं