अपडेट

वेलायतमा ज्योतीको विविधता पुर्ण धमाका








~लोक गायीका ज्योती मगर बेलायतको सांगीतीक भ्रमणमा छन। जुन चार तारीकमा भएको सांगीतीक कार्यक्रम सोचेभन्दा सफल र भब्य भएको बताउदै आगामी मितीमा बेलायतमा हुने उनको सांगीतीक कार्यक्रमको तालीका सार्वजानीक गरेकी छन । सधैं छोटा लुगामा स्टेज कार्यक्रम गर्ने आरोप खेपेकी ज्योतीले यसपटक भने आफुलाई निकै विविधता पुर्वक प्रस्तुत गरेको दावि गरीन ।

पहिलो कार्यक्रम सेचेजस्तै सफल भएको भन्दै ज्योतीले आगामी कार्यक्रम पनि भब्य हुनेछ भन्ने आशय ब्यक्त गरीन ।
~जमर्को।

~वेलायतको सांगीतीक भ्रमण सोचेजस्तै सफल भईरहेकोमा अत्यन्तै खुसी छु।४,जुनमा Aldershot Empire Banqueting Hall मा भएको कार्यक्रममा वेलायत निवासी नेपाली गीतसंगीतका पारखी साथीहरुको उत्साहपुर्ण उपस्थिती एवं सहभागीताले अगाडीका कार्यक्रम हरुकोलागी निकै धेरै हौसला मीलेको छ।उक्त कार्यक्रम सफल बनाउन उपस्थीत सम्पुर्ण मेरा शुभचिन्तक महानुभाव हरुलाई हृदय देखी धन्यवाद दिन चाहन्छु । त्यस्तै आजको कार्यक्रम निरमाया रोधी घरमा तय भएको छ। भरपुर मनोरंजन का साथ आजको साँझ लाई अविष्मरणीय बनाउन म सम्पुर्ण युके वासी साथी हरुलाई निमन्त्रणा गर्दछु । आज रोधीमा उपस्थीत हुन नसके पनि हाम्रो अगाडी हुने सेड्युल हरुमा उपस्थीत हुनुहोला संगै रमाउला भन्न चाहन्छु ।
सेड्युल:-
जुन ११ ~ Folkstone Hawking Comunity Centre.
जुन १२~ Harrow Football Club.
जुन १३~ Leicester Nepali Sajha Comunity.
जुन १७ ~ Feltham Comunity College.
जुन १८~ Swindom.
जुन १९~ Plumstead.
अधीक जानकारीको लागी आयोजक (Sapan Entertainment Ltd~07428765997) मा सम्पर्क राख्नुहुन अनुरोध गर्दछु ।
धन्यवाद ।

कोई टिप्पणी नहीं