अपडेट

सिरमा ढाकाटोपी~सुटिड• फोटो फिचर

~चर्चित गायक बद्री पंगेनी र कला पंगेनीको आवाजमा रहेको नयाँ दोहोरी गीत 'शिरमा ढाका टोपी' को सुटिड• सकीएको छ । एकनारायण भण्डारीको लय तथा शब्द रहेको गीतको भिडीयो मह स्टुडीयोमा सुटीड• गरीएको छ। उक्त भिडीयोको निर्दैशन चर्चित निर्देशक शंकर विसीले गरेका छन भने क्यामरा पर्सन राजेश घिमीरेले छायाँकन गरेका छन । शंकर विसी र नम्रता सापकोटाको अभिनय रहेको गीत सितारा म्युजीक कम्पनी बाट बजारमा पठाउने तयारी भईरहेको कुरा गायक वद्री पंगेनीले बताए । 
॰॰॰॰॰॰॰
मालश्री स्टुडीयोमा रेकर्ड भएको उक्त गीतमा विनोद बाजुरालीको म्युजीक एरेन्ज रहेको छ।गीत निकै कर्णप्रिय एवं नृत्य प्रधान रहेकोले वजारको माग अनुसारको रहेको एरेन्जर वाजुरालीले वताए । पछिल्लो समयमा एकनारायण भण्डारी र वद्री पंगेनीको सहकार्यमा धेरै गीत हरु चर्चित बनिरहेका छन।त्यस्तै कर्णप्रिय अर्को गीत बनेको छ 'शिरमा ढाकाटोपी' ।एकनारायण भण्डारी अनी वद्री पंगेनी संगको सहकार्यमा आफु निकै उत्साहीत र आशावादी रहेको कुरा गायीका कला पंगेनीले वताईन । 
॰॰॰॰॰॰
सुटिड• स्पट बाट हामीलाई प्राप्त केही तश्विर हरु:~


















कोई टिप्पणी नहीं