अपडेट

बिजय तिवारी को तीज गीत "चलन यस्तै हो आको"




> महिला हरुको महान पर्व हरितालिका तिजनजिकिदै गर्दा पछिल्लो समयमा कलाकार हरुलाइ तिज विशेष गीत हरु बनाउन र गाउन भ्याइ न भ्याइ छ । यसै क्रममा आफ्नो पहिलो तिज गीत लिएर आएका छन लोक तथा दोहोरी गायकविजय तिवारी ।

यसपालीको तिजमा 'यस्तै हो चलन आको' भन्ने गीत संगै आएका गायकले गीत लोकप्रिय हुदै गएकोमा खुसी ब्यक्त गरे। यसपटक छम्केर नाच्ने भाकामा उनको स्वर सुन्न सकीनेछ ।उक्त गीतमा लोक गायीका कला पंगेनीले गायक तिवारी लाई साथ दिएकी छन । नेपाली नारीहरूकाे महान पर्व हरितालीका तिजको अबसरमा तिजको कोशेली स्वरूप उक्त गीत बजारमा ल्याएको कुरा गायीका पंगेनी ले वताईन ।

तिजमा गाईने पुरानो भाका लाई अलिकती पनि परिमार्जन गरी रेकर्ड गर्ने प्रयास गरिएको बताउदै शब्दमा पनि ठेट र झर्रो पनि दिने प्रयास गरेको कुरा गायक तिवारी ले बताए । वर्लड कभर मीडीया युजीक कम्पनी मार्फत बजारमा अाएको गीतको म्युजिक भिडियो चर्चित निर्देशक विजय थापा ले निर्देशन गरेका छन ।

गीतमा शब्द शंकलन विजय तिवारीको रहेको छ भने लय भिम थापा ले शंकलन गरेका छन ।

कोई टिप्पणी नहीं