बरदान डिजिटल प्रा.लि.ले ल्यायो लक्ष्मण खड्काको एउटा अर्को तीजगीतको कोशेली
लक्ष्मण खड्काको लय र बैकुण्ठ महतको शब्द संकलन रहेको गीतमा गायीका टिका पुन र गायक लक्ष्मण खड्काको सुमधुर आवाज रहेको छ । हाम्रै गाउठाउको भाका “चेलीबेटी” बोलको तीजगीत बरदान डिजिटल मार्फत बजारमा आएको छ । गीतको म्युजिक भिडियोलाई कुमार के सीले निर्देशन गरेका छन भने महेन्द्र गौतम र करिश्माले उत्कृष्ट नृत्य गरेका छन । छायाँकन अजय रेग्मी र सम्पादन अनुप शिबाकोटीको रहेको छ । दृश्य निर्माण मन्जुश्री फिल्मसले गरेको छ ।
गायक लक्ष्मण खड्काको तीजगीत “चेलीबेटी”को सफलताको लागी हाम्रो तर्फबाट पनि शुभ कामना ब्यक्त गर्दछौ ।
गीत सुन्न यो लिंकमा क्लिक गर्नुहोला
http://youtu.be/D_7BhqS_YJk
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें