अपडेट

कतारमा भब्य सांस्कृतीक कार्यक्रम हुदै



~विक्रम संबत २०७४ नयाँ वर्षको उपलक्षमा वशन्त फिल्मस ले कतारमा भब्य सांस्कृतीक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा अमेरीका बाट चर्चित लोक गायक भगवान भण्डारी र जापान बाट राम कृष्ण बम मल्ल कतार आईपुग्ने जानकारीले यो कार्यक्रम लाई विशेष बनाएको छ ।

भगवान भण्डारी र राम कृष्ण बम का अलाबा कार्यक्रममा लोक पप गायक एवं लोक प्रिय सर्जक रमेशराज भट्टराई, चर्चित लोक दोहोरी गायीका देविका केसी, दोहोरी गायक तेजेश रेग्मी, उद्घोषीका शितल शर्मा , लोकप्रिय गायीका जुना श्रीसका साथमा कलाकार यादव देवकोटा,मोडल मन्जीता केसी,दिपक परियार, साथै भागीरथ चलाउने समेत ले कार्यक्रममा आफ्ना लोकप्रिय प्रस्तुती दिने कुरा कार्यक्रम का संयोजक तिलु शर्मा पौडेल ले बताउनुभयो । 

कोई टिप्पणी नहीं