अपडेट

मन्जीताको फ्लाईड• कीस ले विनोद लोहनी ठहरै वेहोश

पछिल्लो समय नयाँ नयाँ लोक दोहोरी गीतहरु दैनिक जसो बजारमा आईरहेका बेला केहि समय बिदेश बसेर नेपाल फर्किएका लोक गायक बिनोद लोहनी पनि मिसिन आईपुगेका हुन गीत रैछौ चिटिक्कै लिएर ।

महेन्द्र बिश्वकर्माको शब्द संयोजन रहेको उक्त गीतलाई संगीतकार श्रीकृष्ण बम मल्लले सुमधुर संगीत दिएका छन । बिनोद लोहनी को साथमा ज्योती लोहनी को स्वर रहेको "रैछौ चिटीक्कै" आर एस डिजिटल मार्फत बजारमा आएको छ ।

बिनोद लोहनी कै निर्देशनमा तयार भएको उक्त गीतको भिडीयो शिब पङ्गेनीले खिचेका हुन र अनिल कुमार महर्जनको सम्पादन रहेको छ भिडीयो मा सुमित लामा(नारायणी कला मन्दिर चितवन)को नृत्य संयोजन साथै बिनोद लोहनी स्वयं, नायीका मन्जिता केसी र अन्य कलाकार मा विशाल र पुजाको अभिनय रहेको छ ।

कोई टिप्पणी नहीं