अपडेट

कला पंगेनी र तेजश रेग्मीको चैत मै आयो रत्यौली

चैत मै रत्यौली गीत लिएर आए कला पंगेनी र तेजश रेग्मी ।  


 


लोक गायीका कला पंगेनी र लोकप्रिय दोहोरी गायक तेजश रेग्मीको आवाजमा रहेको रत्यौली गीत "अखेटे लौरी" बजारमा आएको छ । प्राय ठेट नेपाली गीतमा झर्रा शब्दको मिश्रण गरेर गाउन खप्पीस गायक तेजश रेग्मीका दर्जनौं टिपीकल हिट गीत बजार मा चर्चित छन । यो रत्यौली गीतमा लय समेत गायक रेग्मीकै रहेरो छ ।

"लैजाउ कान्छा नौजाले रुमाल यो कान्छीको संझना दिलाउन रुप र धन चाईदैन क्यारे हामी दुईको मन मुटु मिलाउन"

परम्परागत रत्यौली भाकाको रंगीलो यो दोहोरी गीतमा गायक रेग्मी लाई गायीका कला पंगेनीले साथ दिएकी छन । गीतमा हाम्रो समाजको पुरानो परम्परा रत्यौती भाका समेटीएको र परम्परागत दोहोरीको छेडाखानी एवं नोंकझोंक समेटीएका कारण गीत निकै मनोरन्जक बनेको गायीका पंगेनीले बताईन ।

बुटवलको मिर्मीरे रोधीघरको सेटमा सुटीड• गरीएको गीतमा गायक गायीका दुबैको अभीनय देख्न सकीन्छ ।

चर्चित संगीत संयोजक विनोद वाजुरालीको संगीत संयोजन रहेको उक्त गीत मालश्री रेकर्डीड• स्टुडीयो मा रेकर्ड गरीएको हो । रेड एप्पल मीडीया द्वारा बजार ब्यवस्थापन गरिएको उक्त गीत कम्पनिकै अफीसीयल युट्युव च्यानल बाट सार्वजानीक गरिएको छ ।


गीत हेर्न यहा क्लिक गर्नुहोस : 



कोई टिप्पणी नहीं