माईत गएर मुत्नी ठाम सोध्नु
माईत गएर मुत्नी ठाम सोध्नु र तिन महिनामा लाहुर बाट फर्केर मकैको पात लाई "यह लम्वा लम्बा पत्ता क्या चिज है" भनेर सोध्नु जानाजान नजान्ने बन्नु हो ..। महिना मा पाच पटक जाने र नित्यकर्म उतै गर्ने हरुले समेत ठसक पार्नलाई "ट्वाईलेट कता छ" भनेर सोधेको देउदा त रन्कै छुट्च !! अनी अस्तीकै ठाममा हो क्या कति चाडो विर्षेको भनेर जवाफ आउदा लाज पचाउछन ।
जव कुरो लुकाउनु छ भने हप्तै पिच्छे दर्जनौं पटक छिरेको ट्वाईलेट पनि "कता छ रे"? भनेर नचिने जस्तो गर्दिन्छन बाठा मान्छे हरु ! सोझा ले नचिनेरै होला भन्ने सोच्यो बस्यो ....जिन्नकी 😂😂
जव कुरो लुकाउनु छ भने हप्तै पिच्छे दर्जनौं पटक छिरेको ट्वाईलेट पनि "कता छ रे"? भनेर नचिने जस्तो गर्दिन्छन बाठा मान्छे हरु ! सोझा ले नचिनेरै होला भन्ने सोच्यो बस्यो ....जिन्नकी 😂😂
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें