अपडेट

गोबिन्द चापागाईंको पन्चे बाजा गीत 'मन बिगार्ने रानी बजारमा




लोक गायीका कला पंगेनी र गायक गोबिन्द चापागाईंको आवाजमा नयाँ पन्चेबाजा गीत “मन बिगार्ने रानी” भर्खरै बजारमा आएको छ । दशैंको पुर्व सन्ध्या पारेर युट्युब मार्फत आफ्नो गीत सार्वजानिक गरेको कुरा गायीका पंगेनीले बताईन । 

मन बिगार्ने रानी गीतमा लय तथा शब्द संयोजन दिपक तिवारीको रहेको छ भने अभिनय महेन्द्र गौतम र अन्जलि अधिकारीको रहेको छ ।प्रबिण थापाको निर्देशन रहेको उक्त गीत कला पंगेनीको युट्युब च्यानल बाट सार्वजानिक भएको छ ।

कोई टिप्पणी नहीं