अपडेट

कस्को सामु पोखिईन साहित्यकार निरा शर्मा ?


साहित्यकार निरा शर्माको नया गीतको अडियो युट्युबमा रिलिज भएको छ । कबिता र कथामा निरा शर्मा जति अब्बल छिन गीतमा पनि उनको मार्मीकता उस्तै गहिरो भेटिन्छ । संगीतकार बालानन्द राईको सुमधुर संगीत रहेको यो गीतमा मेलिना राईले स्वर दिएकी छन् । “पोखिएँ म तिम्रो सामु ...” बोलको यो गीत अलौकिक प्रेम र त्यो प्रेमले अन्तर हृदयमा पारेको प्रभावले रचना गरेको र आफुले शब्द हरुमा उनेको कुरा साहित्यकार निरा ले बताईन ।

कोई टिप्पणी नहीं