अपडेट

निक्की कार्की माथि यौन हिंसाको कोशिश



अमेरिकामा रहेर कलाकारिता गरिरहेकी किशोरी गायीका निक्की कार्की माथि कार्यक्रमका आयोजक बाट हिंसाको प्रायस भएको कुरा स्वयम् निक्की कार्कीले आफ्नो फेसबुक लाइभ मार्फत जानकारी गराएकी छन् । शुसिल नेपाल नाम गरेका कार्यक्रमका आयोजक ले पटक पटक गलत आशय ले घरि यौटै ओछ्यान मा सुतौं भन्ने घरि बियर खाउ भनेर कर गर्ने र पारिश्रमिक लिन मेरो कोठामा आउ भनेर रातिको तिन बजे बोलाउने गरेको गायीकाले भिडियोमा बताएको छन् ! यो भिडियो उनकै फेसबुक टाईमलाईन बाट साभार गरिएको हो ।