अपडेट

आईटम गीत “बदमास” सार्बजानीक

चर्चित लोक गायीका सरीता कार्कीको आवाजमा नयाँ आईटम गीत “बदमास” सार्बजानीक भएको छ ।

पुरा भिडियो हेर्न यो फोटोमा क्लिक गर्नुहोस


एकनारायण भण्डारीको शब्द संगीत रहेको गीत बदमासको संगीत संयोजन केशव बडुले गरेका छन भने गीत मारुनी रेकर्डीङ स्टुडीयो मा रेकर्ड गरिएको हो ।

गीतको भिडीयो शंकर विसीले निर्देशन गरेकाछन भने दुर्गा पौडेल ले उक्त गीत खिचेका हुन । नविन घर्तिमगर ले भिडीयो सम्पादन गरेको बदमास गीतको भिडीयो मा चर्चित मोडल महेन्द्र गौतम संग नायीका आशीष्मा नकर्मीले कम्मर मर्काएकी छन ।

गायीका सरीता कार्कीको निजी युट्युब च्यानल बाट गीत सार्वजानीक गरिएको छ । गायीका कार्कीका यस अगाडी खोलीमा जलुका लगायत दर्जनौं लोक गीत हरु हिट भैसकेका छन ।

स्वर: सरीता कार्की
शब्द,संगीत: एकनारायण भण्डारी
भिडीयो निर्देशन: शंकर विसी
क्यामरा: दुर्गा पौडेल
सम्पादन: नविन घर्ती मगर
स्टुडीयो: मारुनी डिजीटल
म्युजीक एरेन्ज: केशव वडु
कलाकार:महेन्द्र गौतम, आशीष्मा नकर्मी

watch Full Video:

कोई टिप्पणी नहीं