अपडेट

म त च्वाँक केटि हुँ - प्रजिता गेलाल

"आइ एम अ ब्युटीफुल गर्ल" गीत बजारमा ल्याउन लागेकी प्रजिता गेलाल डायस्पोरा बाट सांगीतिक जगतमा योगदान गरिरहेकी गायीका हुन् । अस्ट्रेलियामा रहेर पनि नेपाली गीत लाइ माया मार्न नसकेको कारण समय समयमा नया गीत हरु ल्याईरहेको बताउने गायीका गेलाल अष्ट्रेलिया बाटै स्टेज प्रोग्रामको लागि अन्य देश हरुको भ्रमण समेत गरिसकेकी छन् ।

"आइ एम अ ब्युटीफुल गर्ल" को नेपाली अर्थ खुलाउन अनुरोध गर्दा ठट्यौलो पारामा उनले म त च्वाँक केटि हुँ भन्दै म्यासेज फर्काईन। आउदै गरेको उनको गीतको सफलताको सुभकामना ।










कोई टिप्पणी नहीं