द शोनिका शो -नेपाली युट्युब सेन्शेशन शोनिका रोकायाको नयाँ च्यानल
लोकप्रिय युट्युब च्यानल वाओ टिभीकि लोकप्रिय कार्यक्रम संचालिका शोनिका रोकाया "द शोनिका शो" भन्ने बेग्लै च्यानल लिएर युट्युबमा आएकी छिन । छोटा छोटा भिडियो ब्लग हरु अपलोड हुन सुरु गरेको च्यानलको सब्क्राईबर हरु बढ्दै गरेको देखिन्छ । नेपालमा युट्युब सेन्शेशन को रुपमा उदाएकी शोनिका को द शोनिका शो च्यानल ले पनि उनको वाओ टिभीले जस्तै लोकप्रियता कमाउने कुरा शोनिकाले छोटो कुराकानीमा बताईन।
द शोनिका शो च्यानलमा जान यहाँ क्लिक गर्नुहोला

https://www.youtube.com/channel/UCj_yeV9-nhGUXMNKP34FPDw
च्यानल मा उनले राखेको छोटो भिडियो हेर्न यहा क्लिक गर्नुहोस
द शोनिका शो च्यानलमा जान यहाँ क्लिक गर्नुहोला
https://www.youtube.com/channel/UCj_yeV9-nhGUXMNKP34FPDw
च्यानल मा उनले राखेको छोटो भिडियो हेर्न यहा क्लिक गर्नुहोस
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें