अपडेट

संचारकर्मी अनिता चलाउनेको नयाँ गीत 'बिना प्रमिसन' सार्वजानीक


लोकप्रिय गायिका तथा संचारकर्मी अनिता चलाउनेको प्रस्तुतिमा "बिना प्रमिसन दिलमा इन्ट्री मार्यो मायाले"गीतको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ ,

अनिता चलाउनेको एल्बम रहेको उक्त गीतमा लोकप्रिय गायक तथा चर्चित मोडेल रामजी खाँण र अनिताच लाउने आवाज रहेको छ भने, शब्द घनश्याम रिजाल र संगीत भने रामजी खाँणको रहेको छ ।गायिका तथा संचारकर्मी अनिता चलाउनेको आफ्नै  युट्युब च्यानल बाट बजारमा ल्याएको उक्त गीतमा अभिनय पनि रामजी खाँणकै रहेको छ रामजी खाँणलाई चर्चित मोडेल रुबिना अधीकारीले साथ दिनु भयको छ । झन्डै ५० जना कोरसमा तयार गरिएको म्युजिक भिडियो को निर्देशन मौसम हिमालीले गरेका छन् भने उक्त भिडियोको छायांकन दुर्गा पौड्यालले गरेका हुन् । एकता फिल्म्स प्राली ले दृश्य निर्माण रहेको उक्त भिडियोलाई चर्चित सम्पादक नबिन घर्ति मगर ले सम्पादन गरेका छन् ।

कोई टिप्पणी नहीं