कांग्रेस महासमिति वैठकमा हंगकंग अध्यक्ष जगत शाहको दौडधुप
नेपाली कांग्रेसको महासमिति बैठकको लागि
संसारभर बाट प्रतिनिधिहरु काठमाण्डौ आइपुगेका छन् । मध्यपूर्व, युरोप, अमेरिका
लगायत सबै देशमा रहेका जना सम्पर्क समितिका प्रतिनिधिहरुआ केन्द्रमा आफ्नो प्रभाव
कायम गर्न दौडधुप गरिरहेका छन् । हंकंगमा
एक कार्यकाल अध्यक्ष भईसकेका जगत शाह अर्को कार्यकालको लागि समेत सम्भावित अध्यक्ष
हुन । उनको माथिल्लो स्तरको भेटघाट र पहुच बिस्तार हेर्दा अर्को अधिबेशन पछी उनि
केन्द्रीय सदस्याका दावेदार समेत देखिन्छन ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें