ईश्वर पोखरेलको नयाँ गीत “कति राम्री” सार्बजनिक
विदेशमा रही नेपाली गीत
संगीत लाइ माया गर्ने कलाकार हुन् इश्वोर पोखरेल, जसले
अस्ट्रेलियामा रहेर पनि बेला बेलामा नेपाली गीतमा आफ्नो स्वर दिएर नेपाली सांगीतिक
दुनियामा आफ्नो अलग पहिचान बनाउदै आएका छन्। भर्खरै उनले एक नारायण भण्डारी को शब्द र आशिष अबिरल को संगीतमा “
कती राम्री ” बोल को गीत सार्बजनिक गरेका छन्। सुनिल क्षेत्री को निर्देशन् रहेको यो गीत मा
रविन भुजेल र सारा स्रिपाली को अभिनय रहेको छ भने नेपाली ठिटोस समुहले साथ दिएका
छन् ।
उक्त गीत इश्वोर
पोखरेलले आफ्नै आफ्नै युटुब बाट रिलिज गरेका छन् । “कती राम्री” गीतमा नेपाल को
प्राकृतिक सौन्दर्य सँग आफ्नो प्रेमिका लाई दाँज्ने कोशीश गरिएको छ ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें