अपडेट

अष्ट्रेलियामा अलपत्र बिद्यार्थीहरुलाई कन्सल्टेन्सीले दियो धम्की





नेपालमा प्रमुख परामर्शदाताका साला, भाइ, भतिजा, भान्जी, आदि नाता-गोता भित्रकाले कार्यालय चलाएका हुन्छन्।
यस्तो अवस्थामा उनीहरूले दिएको सल्लाह र सुझाव कति काम लाग्ला। विषयको चुरो  कुरो भनेको हरेक पेशालाई जिम्मेबार बनाउन सम्वन्धित निकायले नजिकबाट अध्ययन गर्न जरूरि देखिन्छ।
यतिखेर हजारौ विद्यार्थी अस्ट्रेलियामा अन्यौलमा रहिरहँदा यसको प्रभाब भनेको सम्पूर्ण मुलुकलाई पनि पर्नु हो। त्यसैले यस बिषयमा शैक्षिक परामर्शदाताहरू जिम्मेबार बन्न जरूरि देखिन्छ भने विद्यार्थी र अभिभावकहरू पनि विदेश पठाउने नाममा नबुझिकन लाखौं पैशा तिरेर अफर लेटरमा हस्ताक्षर गर्दा यसको परिणामका बारेमा घोत्लीन जरूरि देखिएको छ।
लेखक अस्ट्रेलियाका कानुन ब्यवसायी हुन्।

कोई टिप्पणी नहीं