अपडेट

प्रिया भण्डारीलाई जाम भन्यो लाहुरे ले


काठमाडौं : रामजी खाँण र प्रिया भण्डारीले अभिनय गरेको जाम भन्यो लाहुरे ले; बोलको तीज गीत सार्वजनिक भएको छ।
गीतमा पुरुषोत्तम पौडेल र प्रिया भण्डारीको रहेको छ । लकेट सेनको शब्द रहेको गीतमा पुरुषेत्तम पौडेलको लय संकलन रहेको छ
चर्चित निर्देशक मौसम हिमालीले भिडियोको निर्देशन गरेका छन् । गीतको छायांकन सुरेश श्रेष्ठले गरेका छन् भने सम्पादन शिव पौडेलको रहेको छ ।

उमंग म्युजिक प्रा.लि.को प्रस्तुती रहेको तीज गीतको भिडियो उमंग म्युजिकको अफिसिय युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो : 

कोई टिप्पणी नहीं