प्रिया भण्डारीलाई जाम भन्यो लाहुरे ले
काठमाडौं
: रामजी खाँण र प्रिया भण्डारीले अभिनय गरेको ‘जाम भन्यो लाहुरे ले; बोलको
तीज गीत सार्वजनिक भएको छ।
गीतमा पुरुषोत्तम पौडेल
र प्रिया भण्डारीको रहेको छ । लकेट सेनको शब्द रहेको गीतमा पुरुषेत्तम पौडेलको लय
संकलन रहेको छ।
चर्चित निर्देशक मौसम हिमालीले भिडियोको
निर्देशन गरेका छन् । गीतको छायांकन सुरेश श्रेष्ठले गरेका छन् भने सम्पादन शिव
पौडेलको रहेको छ ।
उमंग म्युजिक प्रा.लि.को प्रस्तुती रहेको
तीज गीतको भिडियो उमंग म्युजिकको अफिसिय युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो :
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें