नयाँ लोक दोहोरी गीत ‘चिल गाडी’ बजारमा ।
लोक गायिका अमृता श्रीपालको नयाँ लोक दोहोरी गीत ‘चिल गाडी’ बजारमा आएको छ ।
चिल गाडी गीतको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् भने कारण चैसिर ले खिचेको उक्त भिडियो मनोज कार्कीले सम्पादन गरेका छन् ।
कुशल
बेलाबासेको शब्द संगीत रहेको उक्त गीतमा अमृता लाई रन्जीत परियारले स्वरमा साथ्
दिएका छन् ।
आशिष
अविरलले वाद्यवादन एरेन्ज गरेको उक्त गीत राग स्टुडियोमा रेकर्ड गरिएको हो भने
एचबिएन किस्मतले अडियो मिक्सिंग गरेका छन्
।
चिल गाडी गीतको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् भने कारण चैसिर ले खिचेको उक्त भिडियो मनोज कार्कीले सम्पादन गरेका छन् ।
अमृता
श्रीपाल, रन्जित परियार, निक्स शर्मा र पुजन घिमिरेको अभिनय रहेको चिल गाडी गीत
अमृता श्रीपालको आफ्नै युट्युब च्यानल बाट सार्वाजानिक गरिएको छ
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें