अपडेट

नयाँ लोक दोहोरी गीत ‘चिल गाडी’ बजारमा ।

लोक गायिका अमृता श्रीपालको नयाँ लोक दोहोरी गीत ‘चिल गाडी’ बजारमा आएको छ ।
कुशल बेलाबासेको शब्द संगीत रहेको उक्त गीतमा अमृता लाई रन्जीत परियारले स्वरमा साथ् दिएका छन् ।
आशिष अविरलले वाद्यवादन एरेन्ज गरेको उक्त गीत राग स्टुडियोमा रेकर्ड गरिएको हो भने एचबिएन किस्मतले अडियो मिक्सिंग गरेका छन् 

चिल गाडी गीतको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् भने कारण चैसिर ले खिचेको उक्त भिडियो मनोज कार्कीले सम्पादन गरेका छन् ।

अमृता श्रीपाल, रन्जित परियार, निक्स शर्मा र पुजन घिमिरेको अभिनय रहेको चिल गाडी गीत अमृता श्रीपालको आफ्नै युट्युब च्यानल बाट सार्वाजानिक गरिएको छ

कोई टिप्पणी नहीं