नयाँ लोक दोहोरी गीत ‘पुतली’ सार्वजानीक
मोडल
द्वय दुर्गेश थापा र रबिना भण्डारी अभिनीत लोक दोहोरी गीतको नयाँ भिडियो बजारमा आएको छ । गायिका देवी घर्ती
र गायक विक्रम परियारको स्वरमा रहेको उक्त गीतमा सङ्गीत शिव हमालको सङ्गीत संयोजन
आशिस अविरलको र शब्द केशव पौडेल को रहेको छ ।
देवेन्द्र
कुँवरले निर्देशन गरेको भिडियो मा नरेश ऐयरको सिनेम्याटोग्राफी, टेकेन्द्र शाहको
सम्पादन रहेको छ भने चर्चित मोडेल दुर्गेश थापा र रबिना भण्डारीले कम्मर मर्काएर
नाचेका छन् । भिडियो ‘एस थ्री के इन्टरटेन्टमेन्ट’ को युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें