आखिर किन डिलिट भए रश्मि तमाङ्ग र अनिल मगरका बिहेका भिडियोहरू युट्युब बाट ?
आखिर किन डिलिट भए रश्मि तमाङ्ग र अनिल मगरका बिहेका भिडियो?
हामीले यौटा भिडियो यहाँ अपलोड गरेका छौं !
#rashmitamang #rashmikobihe #Anilmagar
यी समाचार हामीले लालीगुराँस डटकम लगायतका पत्रिकाहरू बाट साभार गरेका हौँ !
विभिन्न शिर्षकमा रश्मि तामांग र अनिल मगरको बिचमा बिहे भएका समाचारहरु अझै भेटिन्छन, केहि भिडियोहरु पनि विभिन्न च्यानलमा अपलोड भएका थिए तर ति भिडियोहरू केहि समय पछी हटाइएका छन् --आखिर किन हटाईए रश्मि तामांग र अनिल मगरका बिहेका भिडियोहरु ?
समाचारका लिंक हरू
काठमाडौं । चर्चित मोडल रश्मी तामाङले विवाह गरेकी छन् लामो समय देखि प्रेममा रहेकी रश्मि केहि समय अगाडी अमेरिकामा बस्दै आएकी थिइन। उनले गोर्खाको अनिल राना मगरसँग लगन गाँठो कसेकी हुन् ।
अनिलसँग आफ्नो विवाह गरेको रश्मीले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् ।नुवाकोटमा जन्मिएकी रश्मिले गोरखा जिल्लाका अनिल राना मगर संग अन्तरजातीय बिबाह गरेकी हुन्।
अनिल सामान्य ब्यबसायी हुन् भने रश्मिले कलाकारितालाई निरन्तरता दिदै आएकी थिइन।
रश्मीले गते १२ गते अनिलसँग विवाह गरेको बताइएको छ ।
विवाह लगतै उनी अमेरिका पनि उडेकी छन् ।
लोक तथा आधुनिक गीतका म्युजिक भिडियोको लोकप्रिय मोडल रश्मीले ६ सय बढी गीतमा मोडलिङ गरेकी छन् ।
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें