दीपिका भुसाल जनसम्पर्क समिति इजरायलको सभापतिमा निर्बिरोध निर्वाचित
दीपिका भुसाललाई सर्वसम्मत सभापतिमा निर्वाचित गर्दै जनसम्पर्क समिति इजरायलको अधिवेशन सम्पन्न भएको छ । यही जुलाई १६ तारिख सम्पन्न अधिवेशनबाट दीपिका भुसाल निर्विरोध निर्वाचित भएकी हुन् । पर्वत फलेवास निवासी भुसाल सन् २००६ देखि इजरायलमा कार्यरत रही राजनीति र समाजसेवामा सक्रिय रहँदै आइरहेकी छन् ।
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका
विभिन्न परियोजना साथै पर्वत सेवा समाज नेपाल र अन्तर्राष्ट्रिय पर्वत
समाज नेपालमा समेत आबद्ध रहेर अनुभव संगालेकी भुसाल सँग जनसम्पर्क समिति इजरायलको स्थापना काल
देखि हालसम्म महिला उपसभापतिको पदमा रहेर काम गरेको अनुभव समेत
रहेको छ ।
बदलिँदो राजनैतिक परिस्थिति, देशको वर्तमान अवस्था र भर्खरै नेपाली काँग्रेस सत्तामा पुगेका विविध परिस्थितिहरू सँगै नेपाली काँग्रेसको सङ्गठन बिस्तारलाई अझै प्रभावकारी रूपमा अगाडी बढाउने र समाजसेवालाई पनि निरन्तरता दिँदै जाने कुरा नव निर्वाचित सभापति भुसालले बताइन ।
निर्वाचित कार्यसमिति:
अध्यक्ष – देबी (दिपीका) भुसाल
उपाध्यक्ष – अनु थापा
उपाध्यक्ष – नितु कार्की
उपाध्यक्ष – कटक श्रेष्ठ
महामन्त्री – मात्रिका तिमिल्सिना
महामन्त्री – मायॉं खनाल
सह महामन्त्री – लाल दुरा
सह महामन्त्री – सुमित्रा दवाडी
सह महामन्त्री – सबिषा सिल्वाल मनोनीत
सह महामन्त्री – राजकुमारी श्रेष्ठ
कोषाध्यक्ष – बिनिता बराम
प्रदेश प्रमुखहरु:-
प्रभा घिमिरे – बागमती प्रदेश
चन्द्र कला कुमाल – गण्डकी प्रदेश
भक्ति सापकोटा – लुम्बिनी प्रदेश
सदस्यहरु:-
राधिका कँडेल
सोनाम हेलम्बु
बुद्धिमायॉं तामाङ्ग
ललिता बिष्ट
निर्मला राय
नारद बोगटी
पुजन प्रकाश उपाध्याय
दिपक भुसाल
किसन कुमार थारु
अरुणा खड्का
नवनिर्वाचित महासमिति सदस्यहरु,
देबी (दीपीका) भुसाल
खगेश्वर अधिकारी
सुबास खरेल
त्यसैगरी नेपाली कॉंग्रेसको १४ औं महाधिवेशनमा भागलिने महाधिवेशन प्रतिनिधीहरु,
देबी (दीपीका) भुसाल
खगेश्वर अधिकारी
सुबास खरेल
अनु थापा
राजेन्द्र खनाल
राज छत्कुली
सुर्य बहादुर राना
कोई टिप्पणी नहीं
एक टिप्पणी भेजें